इटहरी /गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहेको गीतको भिडियोमा वैँशालु उमेरमा बाहिर फेर रमाइलो गर्दै हिँड्नु राम्रो कुरा नभएको भन्दै शंका नगरी पति पत्नि एक अर्काको बुढेशकालको लौरी बन्नु पर्ने कुरालाई मुख्य रुपमा देखाइएको भिडियोमा हैट र ‘फुलन्देकी आमा’ गज्जबसँग खुलेका छन् ।

 

 

प्रेमी प्रेमीका र पति पत्निबिचको प्रेम रोमान्सको कथालाई चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत । जसमा शर्माकै संगीत रहेको छ । निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो फुलेन्देको आमा बोलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah