काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटमा पार्टी एकताका बाँकी कार्यभार तथा नेताहरुको कार्यविभाजनको बारेमा छलफलमा भएको हो ।

यसै विषयमा थप निर्णय लिन आजको बैठकले पर्सी पार्टीको सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै, लामो समयदेखि प्रकाशित हुन नसकेको राजनीति प्रतिवेदनलाई पनि प्रकाशित गर्ने सहमति दुई अध्यक्षबीच भएको छ ।

माइतीघरमा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा विशाल खबरदारी सभा आयोजना भइरहँदा दुई अध्यक्ष छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री विदेश भ्रमण तथा व्यस्त कार्यतालिकाका कारण लामो समयदेखि पार्टीको बैठक बस्न सकिरहेको थिएन ।

दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो । रातोपाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah