राज लिम्बुको पहिलो साङितिक प्रयासको रुपमा रहेको ” बुझिदेउ ” बोलको गीतको  भिडियो अहिले युट्युब च्यानल  OSR digital च्यानलबाट सार्बजनिक भईसकेको छ।

राज लिम्बुको आफ्नै शब्द , लय र आवाजमा रहेको ” बुझिदेउ” नेपाली समाजमा तेस्रो लिङ्गी (LGBTIQ)लाई हेरिने दृष्टि र उनिहरुले भोग्दै आएको पिडालाइ असाध्यै भाबुक बनी शब्द , स्वर र लयमा भरेको छ।

कुनै बिनादोष प्रकृतिक रुपमा उनिहरुले पाएको जन्म ,जिन्दगीलाई उनिहरु खुलेर आफुले चाहेको जस्तो जिन्दगी जिउने बाताबरण नभई सबै बाट तिरस्कृत र घृणित हुँदै जिउनु पर्ने र स-सम्मान जिउन नपाएको कारण उनीहरुलाइ प्रेम गर्ने समाजको प्रेमिलो भावनाहरु बिरामी झै लडेको , सुतेको र त्यही भवनाहरु , शब्दहरु अब जिउन चाहन्छ्न समेत भनेका छन ।

राज लिम्बूको सामाजिक संदेशलाई बुलन्द बनाउन भिडियोमा निर्देशन क्रान्ति के. सि. , क्यामेरा अजय रेग्मी र इजरायलको तर्फबाट माबो क्रीएशन (सन्तोस माबो) रहेको छ भने संगीत संयोजन विश्व अधिकारीको रहेको छ। साथै  लक्षमण चौलागाइ , सावित्री देबी गौतम र मुख्य पात्रको रुपमा समलिङ्गी निरज / आशिक स्वयंमको अभिनय यस भिडियोमा देख्न सकिन्छ । राज लिम्वुलाइ सागितिक यात्राको शुभकामना ।

 

मेरो ओठमा लाली किन सुहाउन्न,
मेरो पाउमा पौजु किन मुस्कुराउन्न ,
बुझिदेउ साथी जे देखिन्छु ,
बुझिदेउ सङी म त्यही हु ,

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah