असार १४, भारत । मनोरन्जनात्मक एप टिकटकमा भिडियो बनाउने क्रममा एक २० वर्षिय युवकले ज्यान गुमाउनु परेको छ ।

भारत कर्नाटकका एक २० वर्षीय युवकले टिकटकमा जिमन्यास्टिक गरेको भिडियो बनाउने क्रममा उनको शिर भुइँमा बजारिए पछि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको हाे ।

कुमार नाम भएका ती युवकले यो भन्दापनी अगाडी टिकटकमा बिभिन्न नृत्यु गरेको भिडियो बनाउँदै अपलोड गर्दै आईरहेका थिए सोही क्रममा जुन महिनाको १५ तारिखमा पनि उनी नृत्युकै भिडियो बनाउने क्रममा जिमन्यास्टिक गर्दा उनी गम्भिर घाईते भएका थिए ।

गम्भिर घाइते भएको उनकाे ८ दिनपछि उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah