१६ चैत । नेपालमा रहँदा पूर्व भारतीय राजदूत रञ्जित रायले पटक/पटक नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गर्न खोजेको तितो यथार्थ हामी माझ अझैँ जिवितै छ ।

त्यो भन्दा खतरनाक खेल नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभ सिंह पुरीले खेल्न खोजेको पाइएको छ ।

उनले नेपालका ठुला आयोजनामा आखाँ गाड्न थालेका हुन । यसको उदाहरण सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) आफैँ बनाउने निर्णय गरेतापनि पुरीले भारतलाई यसको जिम्मा दिनुपर्ने बताएका हुन ।

नेपाली आफैँले निर्माण गर्न असक्षम छन् भन्नकै निम्ति उनले खतरनाक खेल खेल्न लागेको समाचार शुत्रहरु बताउँछन् । उनी नेपालमा आएको एक साता नवित्दै उनको आखाँ यतिबेला फस्ट ट्रयाकमा छ । आएको दिन देखिनै उनले फस्ट ट्रयाक भारतलाई दिन यसअघि नेपाल सरकारले गरेको निर्णय उल्टाउने मिशनमा लागेको समाचार शुत्र बताउछ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले भारतीय कम्पनीसँग ठेक्का सम्झौता खारेज गरी फास्ट ट्रयाक नेपाल आफैले बनाउने निर्णय गर्दै बजेट समेत छुट्याइसकेको थियो । उनले हालै मात्र राजधानीमा आयोजित कार्यक्रममा फास्ट ट्रयाक बनाउन भारत इच्छुक रहेको र भारतले पाउनुपर्ने बताएका थिए । यसबाट पनि फास्ट ट्रयाकमा भारतले ठुलो चलखेल रचेको प्रष्ट देखिन्छ ।

पछिल्लो समय राजदूत पुरीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि भारतले पाउनुपर्ने बताउँदै आएका छन् । नेपालमा पूर्वाधार निर्माण गर्ने विषय नेपालकै हुँदा हुर्दै पनि भारतीय राजदूतको यस्तो व्यवहार राम्रो नभएको जानकारहरु बताउँछन् ।

न्यूज अभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah