बिराटनगर बिमानस्थलमा एक्कासी आगो र धूवाको मुस्लो देखेपछि स्थानीयहरु डराए । दूइघण्टाभन्दा बढि समय त कुनै उडानहरु पनि भएनन् । सुरक्षाकर्मी र पत्रकाहरुको बाक्लो उपस्थिति रहेको थियो । जहाँ भागदौड र आगो निभाउने प्रयत्नहरु भइरहेको पाईएको थियो ।

एम्बुलेन्स र दमकलहरु पनि आउन थालेपछि झनै सन्त्रास फैलिएको थियो । त्यहाँ अवतरण गर्न लागेका जहाजहरु अन्यत्र मोडिएको थियो । घटना साच्चिकै नभएर आपतकालीन योजनाको पूर्णकालीन अभ्यास रहेको थियो । जस अन्तर्गत घटना बनाएर उद्धारको नक्कल गरिएको थियो । भद्रपुरबाट विराटनगर हुँदै काठमाडौका लागि उडेको विमानमा खराबी आएपछि फोर्स ल्यान्डिङ गराइएको थियो । नक्कल गर्न खाडलमा पेट्रोल र अन्य वस्तु हालेर नक्कल गरिएको थियो ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी पनि उद्दारमा खटिएका थिए । ५ एम्बुलेन्स र दुई दमकल चलाइएको थियो ।
नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरका सूचना अधिकारी सन्तोष ढकालका अनुसार प्रत्येक दूइ बर्षमा यो अभ्यास गरिने गर्छ । यस प्रकारको धटना घटेमा कसरी उद्धार गर्ने भन्ने यसबाट सिकिन्छ । उनले भने,‘दुर्घटनाको जोखिम भए कसरी रेस्क्यू गर्ने भन्ने पूर्वअभ्यास हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah