दमक/शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरमा बसेर लोकप्रीयता कमाएका एसपी गणेश ठाडा मगर बढुवा भएर एसएसपी भएकाछन् । उनि सहित ६ जनाको बढुवा भएको र आज एक कार्यक्रमबीच दरज्यानी चिन्ह प्रदान गरिएको छ । मगरले शसस्त्र प्रहरी बल पाथिभरा गण अगाडि खेल मैदान बनाउनका लागि त्यहाँ रहेका कंक्रिट चिहानहरुको ब्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए । यहाँ रहदा उनि कुनै पनि बिबादमा परेका थिएनन् । उनलाइ यस क्षेत्रका बासिन्दाहरुले अहिले पनि सम्झिरहेकाछन् । मगरको साथै अभिकुमार खत्री, शम्भु सुबेदी, दुर्गाप्रसाद भट्टराइ, कमल गिरी र राजेन्द्र शाक्यको बढुवा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah