मोरङको पथरी शनिश्चरेमा चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा पथरीशनिश्चरे–५ सावि हसन्दह–९ का ४५ वर्षीय अनिल धिमाल र २३ वर्षीय पवन ऋषिदेव छन्। चैते दशैंको रामनवमी मेलाको लगाउन स्थान तयारी भइरहेका बेला बिहीबार खेतमा काम गरिरहेका धिमाललाई चितुवाले चिथोरेको थियो। उनको शरीरभरि चितुवाको नङ्ग्राले घाउँ बनाएको छ।

चितुवाले धिमाललाई चिथोरेको घटनाबारे थाहा पाएर चितुवा हेर्न गएका सोही ठाउँका ऋषिदेवलाई पनि चितुवाले चिथोरेर घाइते बनाएको हो। धिमालले भने,‘काम गर्दै थिए एक्कासी आएर जिउमा चढेर चिर्थोयो। मैले हातले हुत्याएपछि भाग्यो।’ दुबैको अवस्था सामान्य रहेको छ। चितुवा भने जंगलतर्फ नै भागेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah