महिला दिदिबहिनी हरुको खुशियालिको पर्व तीज नजिकिँदै गर्दा सर्जक तथा गायक अर्जुन पन्तले ‘दिदिभाई’ बोलको तिजगितको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
गितमा गायिका उमा खड्का,बिष्णु परियार तथा स्वयम् अर्जुन पन्तको समेत स्वर रहेको छ ।

हरेक बर्षहरु झैँ यो बर्ष पनि महिलाहरुको तीजपर्व लाई मध्यनजर गर्दै यो गित ल्याएको, सर्जक पन्तले जानकारी गराएका छन् ।
बजारमा भड्किलो खालका तथा अस्लिल कु-संस्कृतिले संगित क्षेत्रलाई दुषित बनाईरहेका बेला गायक पन्तले भने समसामयिक तथा मौलिक लोकसंस्कृती लाई बचाउन आफ्नो प्रयास सदैव रहने बताएका छन्।

गितको बजार व्यबस्थापन अन्जना डिजिटल प्रा.लि. ले गरेको छ ।

तिजगितको म्युजिक भिडियो हेर्नका लागि तल दिईएको लिङ्कमा जानुहोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah