कसलाई के को चिन्ता कसलाई ।।। भन्ने उखान जस्तै भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित विभिन्न साना दलले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

तर ज्ञापनपत्र बुझाउन पुगेका साना दलका नेताहरु प्रधानमन्त्री दाहालसँग सेल्फी खिचाउन व्यस्त देखिए ।  बालुवाटारमा संयुक्त ज्ञापनपत्र बुझाउन पुगेका साना दलका नेताले प्रधानमन्त्रीलाई सेन्टर पारेर सेल्फी खिचेको फोटोले बताउँछ ।

नयाँ शक्ति नेपालका संयोजक रहेका डा। भट्टराई प्रधानमन्त्री दाहालसँग सम्वाद गर्नमा व्यस्त रहेका बेला प्रधानमन्त्रीका दाया र बायातर्फ रहेका नेता भने सेल्फी लिन मस्त देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah