काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ ।

सुन आइतबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ६४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको बुधबारदेखि नै तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आइतबार तोलाको सात सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

गएको १३ गतेदेखि नै तोलाको सात सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah