बीबीसी । के तपाईं कहिलेकाहीँ रुने गर्नुहुन्छ ? यदी रुनुहुन्न भने सुरु गर्नुहोस्। तपाईँलाई दिक्क लागेका बेला या दुखाइका बेला ह्वाँ ह्वाँ रुनुले बेथा कम हुन सक्छ।

रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन, हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो। रुँदा मन हल्का हुने भन्ने त धेरैले भन्दै आएका छन्, त्यसको वैज्ञानिक विश्लेषणले पनि त्यस्तै हुने देखाएको छ।कहिलेकाहीँ रुँदा मन किन हल्का हुने गर्छ ? त्यसको वैज्ञानिक विश्लेषणको बारेमा बीबीसीले भिडियो रिपार्ट तयार गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah