नुवाकोट, २१ चैत । विदुर नगरपालिकाको शेरा जङ्गलमा बेवारिसे अवस्थामा पाँच थान पेट्रोल बम भेटिएको छ ।

विदुर नगरपालिका–२ स्थित प्यासकोट बस्तीसँगै जोडिएको पञ्चकन्या सामुदायिक वन क्षेत्रमा लुकाइराखेको अवस्थामा आज उक्त परिमाणको बम भेटिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

मादक पदार्थको बोतलमा पेट्रोल भरेर छाडिएको अवस्थामा उक्त बम फेला परेको प्रहरीले जनाएको छ । जङ्गल क्षेत्रमा स्थानीय घाँसदाउरा लिन जाँदा झोलामा शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

बम भेट्टिएको उक्त स्थान मानवबस्ती नजिकै र नेपाली सेनाको तालिम इलाकामा पर्दछ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah