काठमाडौँ /गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै आउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी छन् | उक्त तीज गीतको भिडियो आज पुस्कर सुनुवार’को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ |

आउ कम्मर भान्च्नलाई बोलको गीतलाई गीतकार किरण के उप्रेतीले रचना गरेका छन् भने संगीत तथा संगीत संयोजन गायक’ संगीतकार पुस्कर सुनुवार’ले गरेका छन् | उक्त गीतमा अभिनय भने सदाबहार नायिका करिश्मा मानन्धर’को रहेको छ |

गायिका पारु रंजित’को गत सालको तीज गीतमा पनी नायिका करिश्मा मानन्धर’ले नै अभिनय गरेकी थीइन भने, अहिले पनी गायिका पारु रंजित’को आउ कम्मर भाँच्नलाई बोलको गीतमा सदाबाहर नायिका करिश्मा मानन्धर’को नै अभिनय रहेको छ | | गीत’को भिडियोमा निर्देशन तथा नृत्य निर्देशन कमल राइको रहेको छ भने’ छायांकन शिब ढकालको रहेको छ |

भिडियोलाई भिडियो सम्पादन समिर मियाँ’ले गरेका छन् | गायिका पारु रंजित भन्छिन पहिलाको तीज गीत’ले झैँ यसपालिको तीज गीतले पनि दर्शक स्रोताको मन जित्नेमा म ढुक्क छु | किनकि यस तीज गीतले प्रदेश’मा बस्ने सबै नेपाली आमाबुवा दिदि बैनीलाई भुलेर पिर ब्यथा तीजमा रमाउन आग्रह गरेको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah