यौन एक जैविक आवश्यकता हो । यसका लागि महिला र पुरुषले पहिला आफूलाई तयार राख्न जरुरी हुन्छ ।लामो सयम यौनसम्बन्ध राख्नका लागि केही उपाय अपनाउन सकिन्छ जसले गर्दा यौन जीवन सुखी बन्न सक्छ । त्यस्ता केही उपाय यस्तो छन् ।

यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस्।

यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्।

खुलेर कुराकानी गर्नुहोस्।

एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस्।

कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो।एक–अर्काको संवेदनशील अंग चलाउने गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah