प्रकाश योगी । मलेसिया २ बर्ष अगाडी रोजगारी को शिलशिला मा मलेसिया पुगेका सल्यान का ४२ बर्ष का ठेरा थापाको जोहर मलेसिया को मुहार मा बिपरित दिशा बाट आइरहेको को कार को ठक्कर बाट उपचार का क्रम मा मृत्यु भएको  छ । साइकलमा सवार ठेरा थपा आइतबार बिदा का दिन बजार घुम्न साइकलमा आइरहेका बेला कारले ठक्कर दिदा उनको कान र मुख बाट रगत बगि रहेको थियो । ३ दिन सम्म उपचार का लागी मुहारको एक सरकारी अस्पतालमा उनलाइ भर्ना गरियको थियो । उनि मापो फर्निचर कम्पनी जोहर राज्य को बाख्रीमा बिगत २ बर्ष देखी काम गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah