महिला र पुरुष बिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । केटाहरुले यी १० कुराहरुमा ध्यान पु्याउन सके केटीहरुसँगको सम्बन्ध धेरै राम्रो बनाउन सक्छन् ।

केटीहरुसँग तपाईको बारम्बार झगडा हुनेगर्छ ? के तपाई उनीहरुको कुरा जान्न चाहानुहुन्छ ? पहिले उनीहरुलाई बुझ्ने प्रयास गर्नुहोस् ।केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र बिनाकारण झगडा हुने गर्छ ।

केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने गरेका छन् । केटाहरुले यी १० कुराहरुमा ध्यान पु्याउन सके केटीहरुसँगको सम्बन्ध धेरै राम्रो बनाउन सक्छन् ।
केटीहरुलाई कहिल्यै भन्न नहुने १० कुराहरु

१. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

२.अर्की केटीसँग तुलना कहिल्यै गर्नु हुँदैन ।

३. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै हुदैन

४. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो

५.तिमी त मोटी भइछौ नी भनेर कहिल्यै नभन्नु

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नु

७. सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नभन्नु

८. तिमी त कति नराम्री देखिन थालेकी हौ भनेर कहिल्यै नभन्नु

९.तिम्रो कतिवटा बोइफ्रेड छन् भनेर कहिल्यै नसोध्नुहोस्

१०. तिमीलाई मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah