दाङ । दाङको राजपुर गाउँपालिकाको रोहिनियाकी १६ वर्षीया सुन्तली चौधरी र मङ्गलबार साँझ जन्मिएको उनको शिशु । दाङको विकटक्षेत्र राजपुर गाउँपालिकामा सानै उमेरमा शिशु जन्माउने क्रम घटेको छैन।

तस्वीर : दीपक बोहरा (रासस)
© 2026, All right reserved to Sawal Nepal