काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ। आज सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँ पुगेर अहिले सम्मकै उच्च भएकोृ हो।

असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। अघिल्लो एक हप्ता सुनको मूल्य स्थिर देखियो। हप्ताभरि सुन लगातार ६४ हजार ५ सय रुपैयाँमामात्रै कारोबार भयो। एक हप्तासम्म लगातार एउटै मूल्यमा कारोबार भइरहेको सुन हिजो ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भयो।

सुन हिजोको मूल्यमाफेरि ५ सय रुपैयाँ बढेर आज अहिले सम्मकै उच्च मूल्यको नयाँ रेकर्डमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ७६५ रुपैयाँमा बिक्री भएको चाँदी आज ७७० रुपैयाँमा बिक्री भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah