काठमाडौं । योगा गर्नका लागि सबैभन्दा आवश्यक कुरा तपाईंको शरीर र मन हो । योगले शान्ति दिन्छ । जब तपाईं आफै भित्र शान्ति हुन्छ तब तपाईं अरूसँग शान्तिसंग बाँच्न सक्नुहुन्छ । यांत्रिक अभ्यास भन्दा ज्ञान राम्रो हो । ज्ञान भन्दा राम्रो ध्यान हो ।

योग स्वतंत्रताको बाटो हो , योगलाई निरंतर अभ्यास गर्नुभयो भने डर , पीड़ा र एक्लोपनबाट आफूलाई मुक्त गर्न सक्नुहुन्छ। बिहान सबेरै उठ्नुहोस्, योगा गर्नुहोस्, मन परे पूजापाठ पनि गर्नुहोस्। दिनमा ३० मिनेट योगा ले तपाईंको जीबन मा धरै परिबर्तन आउछ । एउटा स्वस्थ मन र स्वस्थ शरीरको कनेक्शन नै सुखी जीवनको साँचो छ।

हाम्रो नेपाली समाजमा योगलाई एक आध्यात्मिक प्रक्रिया पनि मानिन्छ, जसमा शरीर, मन र आत्मालाई एकत्रित गरिन्छ । सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

योग मनमा रहेका विकार हटाई चेतनाको बोध गराउने विज्ञान मानिन्छ। योगको सृजना भगवान शिवले गरेको धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । मानिसलाई सम्पूर्ण दुःखरुपि भावबाट मुक्त गराई निरोगि, आनन्दित र स्वतन्त्र जिवन जिउने बाटो देखाउन हजारौं वर्ष अगाडि नै आबिष्कार भएको विज्ञान हो योग शास्त्र।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योग हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah