पछिल्लो समय फेसबुक र टिकटकमा निकै नै भाईरल छन्, एक युवा । म्याकुरी नामले सबै माँझ चिनिएका यि युवाको सर्ट भिडियोहरु निकै नै भाईरल बन्दै छ र उनको थेगो म्याकुरी सबैको मुखमा झुण्डिदै छ । वास्तवमा ती युवाको नाम हो, पवन खतिवडा । पवन धनकुटाका युवा हुन्, जो काठमाडौंमा एक बर्षअघि गायक बन्न भनेर आएका थिए ।

पि.के भाइन्स नामक युटुब च्यानलबाट ७ वटा कमेडी भिडियोबाटै यि युवा चर्चामा आए । बिशेषत उनको केटीह्रुसँगको फोन सँवाद हिट छ । राम्रो अध्ययन गरेका पवनलाई गायक बन्न इच्छा हुँदा हुँदै पनि समयले कमेडियन बनायो । राम्रो गीत गाउन पवनको आमा बुवाको इच्छा भने छोराले स्कुलमै पढाओस भन्ने थियो तर उनी हास्य कलाकार बने । यसैबिच शिशिर भण्डारी र म्याकुरी पवनको फोनमा झगडा परेको छ । वास्तविकता के हो, हेर्नुस

हेर्नू होस भिडियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah