झापाको दमक १ बाट वडाध्यक्षमा माओबादी केन्द्रबाट तीर्थराज बस्नेत शकर उठने भएकाछन् । स्थानीय तहको निर्वाचन तातिरहदा दमकमा माओबादीले १ नम्बरबाट उम्मेदवार घोषणा गरेको थिएन । बेपत्ता परिवारका सदस्य समेत रहेका उनि दमकमा अभियान्ताको रुपमा चिनिन्छन् । दमक बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष, हिमाबि ब्यवस्पन समितिका अध्यक्ष, सरसफाइ अभियानका महासचिब लगायतका महत्वपूर्ण भूमिकामा दमक देखिने उनि आफैले वडाध्यक्षमा मत मागेर सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेद्वारी रहेको पुष्टि गरेकाछन् । अन्य कुनै पनि राजनीतिक दलले यस वडाबाट उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah