नेपाली सिनेमा क्षेत्रमा यतिबेला सेलिब्रेटी किड्सहरुले पनि फिल्ममा धमाधम डेब्यु गरिरहेका छन भने कोहीले नेम र फेम दुबै कमाईसकेका छन् । केही चर्चित सेलिब्रेटी किड्सको डेब्युको प्रतिक्षामा पनि भईरहेको छ । तीनै प्रतिक्षित अनुहारमा पर्छिन् चर्चित नायक दिलिप रायमाझी पुत्री दिव्या राइमाझी ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मा.त खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्यालाई डेब्यु भने शिवहरी पौडेलले गर्ने तयारी गरिरहेका छन् ।

उनैले निर्माण गर्न लागिरहेको लक्का जवान बाट उनलाई डेब्यु गराउँने तयारी सोचमा छन् । जुन फिल्ममा दिलिप पनि निर्माताको रुपमा रहनेछ । तर दिव्याले यही फिल्मबाट डेब्यु गर्ने नगर्ने बारेमा भने पक्का भईसकेको छैन । तर दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् । उनको डेब्युको खबरपछि दिव्यालाई सामाजिक सञ्जालमा खोज्नेहरु पनि बढेका छन् ।

तर भरना पुत्री सुहानाले डेब्युमै लोभ लाग्दो चर्चा कमाईसकेको अवस्थामा चासो यहाँ निर छ की के दिव्याले लक्का जवानबाट डेब्यु गर्लिन् ?

भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah