तेह्रथुम, २५ चैत । तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङ स्थायी घर भई हाल सक्रान्तिबजारमा बस्ने रत्नबहादुर पाहिमले आफ्नी स्वर्गीय जेठी पत्नी सन्तोषकुमारी कन्दङ्वाको स्मृतिमा विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गरिदिनुभएको छ ।

पाहिमले सक्रान्तिबजारस्थित मिक्चुङ अङ्ग्रेजी बोर्डिङ परिसरमा रु दुईलाख ५० हजार बराबरको मन्दिर स्थापना गरी बोर्डिङलाई हस्तान्तरण गर्नुभएको हो । मन्दिर स्कुललाई प्राप्त भएपछि अब मन्दिरको रेखदेख र संरक्षण गर्दै नियमित पूजापाठ गर्न सजिलो हुने बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah