काठमाडौं । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५ सय रुपैयाँ घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज यथावत रहेको हो ।

आज बजारमा छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको मुल्यसँगै चाँदीको मूल्य स्थिर छ । चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah