काठमाडौं- गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीव बराइलीको संगीत संमयोजन रहेको छ ।

भिडियो पक्ष पनि उतिकै बलियो रहेको उक्त तीज गीतमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ । गीतमा अन्जली अधिकारी, फुलन्देकी आमा र भानु फुयाँलको परिवारकै अभिनय देख्न सकिन्छ । गीतमा सरेश श्रेष्ठको छायाँकन रहेको छ भने सम्पादन, प्रकाश धमलाको रहेको छ ।म्यूजिक भिडिययोलाई धर्मस्थलीको गाउँले परिवेशमा छायाँकन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah