मुम्बई । न्यु*ड सिन भारतीय फिल्म नगरीका लागी नौलो भएन अब। प्रायः हरेक एक्ट्रेस जिब्रै टो*क्नुपर्ने सिन दिन पनि राजी हुन थालेका छन्। यसमा थपिएकी छन्, तमिल एक्ट्रेस अमाला पाल।

रिलिजको तयारीमा रहेको फिल्म अदाईको ट्रेलर रिलिज भएपछि त्यसमा उनको न्यु*ड सिन रहेको खुल्यो। फिल्ममा उनले बलात्कृत युवतीको रोल निभाएकी छन्।

 

उनका अनुसार न्यु*ड सिन खिच्दा सेटमा १५ जना थिए। उनले त्यो बेला आफूलाई १५ जना श्रीमान् भएको महिला (पध्रली) भएको अनुभव गरेको बताएकी छन्। भारतीय फिल्म क्षेत्रका नामी फिल्ममेकर अनुराग कश्यपले नै फिल्मको टिजर सेयर गर्दै उनको अभिनयको प्रशंसा गरेपछि उनी मक्ख भएकि थिइन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah