काठमाडौं – नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दको निर्माण रहेको पहिलो फिल्म ‘साइनो’को आइटम गीत सार्वजनिक गरिएको छ । मिना निरौलाको स्वर रहेको ‘क्या बात छ…’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालले दिएका छन् । गीतमा अभिनेत्री नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा अभिनेता राजकुमार र राजा राजेन्द्र पोखरेलको पनि नृत्य देख्न सकिन्छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । ‘साइनो’ यहि साउन २४ गते प्रदर्शनमा आउदैछ । अभिमन्यु निरबीले लेखेको फिल्मका शरण थापा कार्यकारी निर्माता रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah