काठमाण्डौ – यो हप्ता सबै विदेशी मुद्राको भाउ लगातार बढिरहेको छ । बुधबार पनि सबै विदेशी मुद्राको भाउ बढेको छ । भाउ बढेको यो बेला विदेशबाट पैसा पठाउँदा फाइदा हुन्छ । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९पैसा थियो ।

 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा रहेको थियो। यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३० रुपैयाँ १७ पैसा रहेको थियो ।

 

बुधबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा थियो । रिगिंट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो ।

 

आज बुधबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा थियो । आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २७ पैसा रहेको थियो ।

 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ०४ पैसा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah