प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् । मध्यपश्चिमको भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत तयारी अवस्थामै रहने बताए । मातृभूमिको रक्षा गर्न नेपाली सेना सदेव तयार छ उनले भने, ‘बदलिँदो परिस्थितिमा सेना सजग र सक्षम अवस्थामै छ ।’सेना देश र जनतालाइ आपत पर्दा सधै लड्न तयार रहेको बताउदै उनले घटना क्रममको सुक्ष्म अध्ययन गरिरहेको जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah