काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। गत साता लगातार बढेर ७० हजार रुपैयाँमा उच्च रेकर्ड बनाएको सुनको भाउ बिहीबारदेखि स्थिर छ ।

आज छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज सुनसँगै चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah