काठमाडौं । आज (बिहीबार) पनि सुनको भाउले उच्च नयाँ रेकर्ड कायम गरेको छ । दुई सातादेखि निरन्तर बढेर बुधबार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः प्रतितोला १२ सय रुपैयाँ बढेको छ।आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि ७ सय रुपैयाँ बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । हिजो (बुधबार) छापावाल सुन ७० हजार ३ सय रुपैयाँ र तेजावी सुन ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

 

आज सुनको भाउसँगै चाँदीको भाउ पनि आकासिएको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी
८ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तराष्ट्रिय बजारमा डलर र सुनको भाउ दिनप्रतिदिन बढेकाले नेपालमा पनि सुनको भाउ बढेको महासंघले जनाएको छ। केही दिनदेखि निरन्तर सुनको भाउ अत्यधिक बढेसँगै सुनको व्यापारपनि ठप्प छ । काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah