विशेष गरेर युवावस्थामा यौ नेच्छा तीव्र हुने भएकाले यसको व्यवस्थापन भने सजिलो हुँदैन । यस्तो बेला दिमागमा यौ नसम्बन्धी सोच आउनु स्वभाविक हो । यौ नेच्छा स्वस्थ्य व्यक्तिको एक महत्वपूर्ण पाटो हो । हस्तमैथुन यौ नेच्छा साम्य पार्ने एउटा उत्तम उपाय हो । यसलाई रोग मान्नुपर्ने कुनै कारण छैन । हामी सबै नै यौ निक हुन्छौं । प्रकृतिले नै हामीलाई यौ नेच्छा प्रदान गरेको हुन्छ र यस्तो सबै स्वस्थ व्यक्तिमा हुन्छ । मानव जीवनका लागि भोक, निद्रा र प्यासजस्तै यौ न पनि आवश्यक कुरा हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौ न उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् ।

 

यसको हल के होला ?

यौ न सम्पर्क राख्नु नै यौ नेच्छा शान्त पार्ने प्रमुख क्रियाकलाप हो । विवाह गर्ने सामाजिक परम्परा यौ नेच्छा शान्त पार्न गरिने एउटा सामाजिक उपाय पनि हो । विवाहपूर्व यौ नसम्पर्क गर्दा चियो–चर्चाको विषय हुन्छ भने विवाहपछि जति पटक यौन  सम्पर्क गरे पनि त्यो चियोचर्चाको विषय हुँदैन ।

साथै बिवाहपूर्व गरिने यौ न सम्बन्ध ठाँउ अनुसार सामाजिक नियम बिपरित पनि हुन सक्छ । प्यास लागे पानी पिउने वा भोक लागे खाना खानेजस्तै यौ नेच्छा शान्त पार्ने कार्य गर्नु नै यसको हल हो । यौ नेच्छा हुनु समस्या होईन किनभने यो स्वभाविक कुरा हो । जोडी नभएको अवस्थामा यौ नेच्छा शान्त पार्न हस्तमैथुनलाई प्रयोग गर्नु यो सामान्य कुरा हो ।

अण्डाशय किन दुखेको ?

यौ न उत्तेजनापछि स्खलित नहुँदा पनि अण्डकोषमा पीडा महसुस हुन्छ । यौन उत्तेजित हुँदा हाम्रा यौ न अङ्ग तथा त्यस वरिपरिको भागमा रक्तप्रवाह बढी हुन्छ । लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिएर हुन्छ ।

लामो समयसम्म यौ न उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अण्डकोष तथा प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले तरल पदार्थ जम्मा हुन पुग्छ, जसले गर्दा यी अङ्गहरू केही मात्रामा सुन्निन्छन् । यसका कारणले नै अण्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा वा असजिलो वा भारीपन अनुभव हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah