काठमाडौं–केही सातायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर देखिएको छ ।

विश्व बजारमा अमेरिकी डलरप्रतिको आकर्षण बिस्तारै बढेसँगै नेरु कमजोर देखिन थालेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
शुक्रबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । लोकान्तर बाट साभार



