गायक हरिराम बिसि र नव गायिका तारा थापाको स्वरमा नौलो तिज कोसेली ‘ कस्को नाँच एक नम्बर” सार्वजनिक भएको छ
बजारमा विभिन्न खालका तिजगितहरु आईरहेका बेला गायक बिसिले आफ्नो नयाँ एल्बम दर्शक,श्रोता माझ ल्याएका हुन्।
गितका माध्यम द्वारा तिजको मौलिकता यस गित मार्फत देखाउन खोजिएको छ।
प्रकाश बस्नेतले निर्देशन गरेको उक्त म्युजिक भिडियोको अनिल बिस्ट ले सम्पादन गरेका हुन् ।
उक्त म्युजिक गितको बजार ब्यबस्थापन ब्लोजोम म्युजिक प्रालिले गरेको छ।
गितको म्युजिक भिडियो हेर्नका लागि तलको लिंकमा थिच्नुहोस्।



