नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५३, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah