इन्टरनेट त्यस्ता व्यक्तिहरूको लागि वरदानको रूपमा आएको छ, जसले आफ्नो प्रतिभा देखाउन कुनै मञ्च पाउँदैनन्। यस्तो अवस्थामा इन्टरनेट उनीहरूको लागि सब भन्दा ठूलो प्लेटफर्म भएको छ , हामी इन्टरनेटमा त्यस्ता धेरै प्रतिभाहरू देख्न सकिरहेका छौं, जुन अहिले सम्म अनजान थिए।यस क्रममा, अब पश्चिम बंगालको नादिया जिल्लामा बस्ने ५५ ५५ बर्षे रानू मारिया मण्डलको नाम पनि थपिएको छ। कोलकाता रेलवे स्टेशनमा लता मंगेश्करको स्वरमा गाउने रानी एक सोशल मिडिया सेलेब्रेटी बनेकि छिन, आज उनी यति लोकप्रिय छिन् कि बलिउडका प्रसिद्ध म्यूजिक निर्देशक हिमेश रेशमियाले पनि उनलाई आफूसँग एक गीतमा लिएका छन। रानूको हिमेशसँग रेकर्ड गरेको भिडियो केही दिनअघि भाइरल भएको रानू मण्डलको रेलवे प्लेटफर्ममा गाएको गीत ‘एक प्यारका नगमा हे’ गाइरहेको भिडियोभन्दा बढी चर्चित भएको छ । बलिउडमा जो कोहीको प्रवेश पनि निकै गाह्रो छ । तर रानूलाई रेलवे स्टेशनबाट उठाएर सिधै बलिउडको गीत दिएका हिमेश रेशमियालाई धेरैले प्रशंसा गरिरहेका छन् । हिमेश रेशमियाले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो साझा गरेका छन, जसमा रणु हिमेशसँग स्टुडियोमा एउटा गीत रेकर्ड गरिरहेको देखिन्थ्यो।

https://youtu.be/fugbUCz5MME

तर यसमा विशेष कुरा के छ भने अभिनेता सलमान खानका साथी हिमेश रेशमियाले यो काममा सलमान खानलाई क्रेडिट दिन बिर्सिएनन् । हिमेश रेशमिया सलमान खानको परिवारको तारिफ गरेर कहिल्यै थाक्दैनन्, यो कुरा जगजाहिर छ ।

हिमेशले सधैं आफू संगीतको दुनियाँमा खान परिवारको कृपाले मात्रै टिक्न सकेको बताउँछन् । उनले रानू मण्डलसँग गीत रेकर्ड गराएपछि मिडियासँगको कुराकानीमा सलमान खानका पिता सलिम खानको एउटा कुराले प्रभावित भएर आफूले रानूलाई गीतको अफर दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah