नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा मेयर तथा आफ्ना उम्मेदवारहरुलाइ जिताउनका लागि नेकपा एमालले प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । पार्टीका केन्द्रिय अनुशाषन आयोगका केन्द्रिय सदस्य अर्जुन राइको प्रमुख आतिथ्यमा कार्यालयको उद्घाटन भएको हो ।

एमालेले दिएका सबै उम्मेदवारहरुलाइ जिताउनका लागि अभियान शुरु गरिएको सो अवसरमा बताईएको थियो । एक ढिका र एक मन भएर उम्मेदवार घोषणाको क्रममा रहेको जनाउदै अब सबैलाइ लाग्न नेताहरुले आग्रह गरेका थिए । एमालेका प्रदेशका नेता देबेन्द्र दाहाल, जिल्ला नेताहरु राजेन्द्र दाहाल, होमबहादुर थापा लगायतले एमालेका उम्मेदवारहरुले जित्ने दाबी गरे । सम्बृद्ध दमकका लागि एमालेको नेतृत्व भन्ने मूल नारा समेत एमालेले तय गरेको छ ।

रोम ओलीले के भने

मेयरका उम्मेदवारको रुपमा चर्चाको शिखरमा रहेका र सम्भवत एमालेका बाट उम्मेदवार बन्ने अन्तिम चरणमा रहेका रोमनाथ ओलीले पार्टीले बिधि र प्रक्रियालाइ सबैले मान्नु पर्ने बताउदै अब स्थानीय तहको निर्वाचनमा एमालेले जित्ने बताए । कार्यक्रममा अम्बिका खनाल लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah