३१ चैत, काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर देखेर कांग्रेस र माओवादी संविधान संशोधनको नाममा चुनाव भाँड्ने खेलमा लागेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी ललितपुरले आयोजना गरेको निर्वाचन अभियानको उदघाटन तथा झण्डा हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै गौतमले एमालेले चुनाव जित्ने देखेर विरोधीहरु डराएको दावी गरे ।

गौतमले भने- हाम्रो पक्षमा देशव्यापी माहौल देखेर आत्तिएर कांग्रेस माओवादीको मिलेमतोमा संविधान संशोधन प्रस्ताव तयार हुनु षड्यन्त्रको पराकाष्ठा हो । एमाले जस्तासुकै षड्यन्त्रहरुलाई पनि चिरेर जनताको मत हासिल गर्न आतुर छ ।कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य रघुजी पन्त, केन्द्रीय सदस्य तथा सांसद सुशीला नेपाल, जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार लगायतले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah