बालकलाकार सेड्रिना शर्मालाई चलचित्र ‘नाइँ नभन्नू ल ५’ मा देखिएको थियो । यो फिल्ममा उनी अनुभव रेग्मीको अपोजिटमा थिइन् । यही फिल्मबाट उनले अभिनयमा खुबै तारिफ पाइन् । यद्यपि उनी दोस्रो फिल्ममा भने अभिनय गरेकी छैनिन् ।

उमेरले सानी सेड्रिनाले सानै उमेरमा गज्जबको फ्यान कमाएकी छिन् । उनका फ्यानले सेड्रिनाको रुपको खुबै चर्चा गर्ने गर्छन् । साथै अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् । यी सुन्दरीका केही तस्वीर हेरौँ:

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah