काठमाडौं– फिल्म ‘निल काँडा’को छायाँकन सुरु भएको छ । सोमबार पुर्वको विर्तामोडमा शुभमुहूर्त सहित फिल्मको छायाँकन सुरु भएको हो । मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुनु फिल्मका दिनेशराज शर्माले निर्देशन गर्दैछन् । सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन), रिस्ता बस्नेत, ननायक दिपक तिवारी, नव नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी, विक्रान्त गिरी, श्याम चौधरी, याम खरेल लगायत कलाकारको फिल्ममा अभिनय रहनेछ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्ममा टेक्निकल एड्भाइजरको रुपमा बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मा रहेका छन् । विकास चौधरीको संगीत, हरि उप्रेती, दिनेशराज शर्मा, आरबी खड्काको गीत, विनोद सापकोटाको छायाँकन रहने फिल्मको रिलिज मिति १५ मंसिर तोकिएको छ । मुना पौडेल निर्माता रहेको फिल्मको अधिकाँश छायाँकन पूर्वमै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah