दमक/नेपाली काँग्रेसबाट दमकमा मेयरमा ढुण्डिराज भण्डारीको सम्भावाना बढेर गएको छ । वडाहरुबाट गरिएको सिफारीसमा भण्डारी पहिलो नम्बर परेपछि उनि मेयरको बलियो उम्मेदवार बनेकाछन् । पार्टी श्रोतका अनुसार अहिलेसम्मको अवस्था हेर्दा भण्डारी नै मेयरको पक्कापक्की उम्मेद्वार हुन् । २ नम्बर सूचिमा शेरबहादुर भट्टराइ, ३ नम्बर सूचिमा रोशन गौतम, ४ नम्बर सूचिमा घनेन्द्र सुब्बा र ५ नम्बर सूचिमा पदम कोइराला रहेको बताईएको छ ।
भण्डारीको पल्ला भारी भएपछि उनि आन्तरिक कसरतमा लागिसकेको बताइन्छ । क्षेत्रिय समितिमा नगर समितिले राय सहित प्रतिबेदन पठाइसकेकाले केहि दिनभित्र नै यस बिषयमा निर्णय आउने काँग्रेस श्रोतको भनाइ रहेको छ । जन भावानालाइ तथा कार्यकर्ताहरुको रायलाइ नै प्रमुख आधार बनाइने भएकाले भण्डारी नै मेयरको उम्मेदवार हुने नगर समितिका एक शक्तिशालि नेताले बताए ।
यता उपमेयरमा रेगिना भट्टराइको सम्भावाना प्रवल देखिएको छ । उनी एकनम्बर सूचिमा परेकी जनाइन्छ । यसैगरि गोमा बुढाथोकी २ नम्बर सूचिमा परेकीछन् । धेरैले लता चापागाइ पर्ने अड्कल गरेका थिए । तर चापागाइलाइ बुढाथोकीले टपेकीछन् । ४ नम्बरमा भने चन्द्रा खड्का परेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah