नेपाली बजारमा आज सुन तोलामा एकै दिन एघार सय रुपैैयाँले बृद्धि भएको छ । योसंगै आज सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बढेको सुनको मूल्य केही दिनदेखि निरन्तर ओरालो लागेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला आठ सय ६५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah