एजेन्सी । प्रियंका चोपड़ा निक जोनससँग बिहे गरेपछि पछिल्लो समय घुमफिरमै व्यस्त छन् । उनी पछिल्लो समय बैबाहिक जीबनमा मस्ती गरिहेकी छन् ।केही दिन यता पति निकसँग मियामीमा छुट्टी मनाइरहेकी छन् । उनीहरुछ्ट्टीमा रमाइलो गरेका तस्विरहरु समाजिक संजामा भाइरल भइरहेका हुन्छन् ।

 

यसै बिच प्रियंकाले आफ्ना भान्जासँग मस्ती गरेको तस्विर सााजिक संजालमा भाइरल भइरहेको छ । तस्विरमा भान्जा अत्यन्तै क्युट देखिएका छन् । प्रियका पनि अत्यन्तै सुन्दर देखिएकी छन् । उनीहरु एकसाथ खेलेजस्तो देखिएको तस्विर भाइरल भइरहेको छ । उनि पछिल्लो समय फिल्म ‘द स्काई इज पिंकमा अभिनय गरेकी छिन् । उनीसँग फरहान अख्तरको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah