काठमाडौँ । आज (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ । मंगलबार तोलाको एक सय रुपैयाँ बढेको सुनको भाउ आज पुनः प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

आज बजारमा छापावाल सुन प्रतितोला ७२ हजार तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थयो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि झन् बढेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah