सम्पादक ज्यू
सवाल नेपाल डिजिटल पत्रिका दमक

बिषयमा न्याय पाउ भन्ने बारे ।

मेरो छोरो दमक ११ झापा बस्ने प्रशान्त महत बंगाली २०७३ साल चैत ११ गते दूर्घटनामा परेको र दूर्घटना गराउने सवारी साधन भागेकाले त्यहाँ कसैले उठाएर उपचारका लागि न्यूरो अस्पताल पुर्याएका रहेछन् । अहिले पनि न्यूरो अस्पतालमा उपचार भइरहेको छ । हामीसंग उपचार गर्ने पैसा छैन । अहिले अस्पतालले तत्काल ८ लाख रुपिया लिएर आउनु भनेकाछन् । पैसा पुर्याउन नसक्दा छोरी पूजा महतलाइ पैसा नलगेसम्म बाहिर जान दिएको छैन । म संग पैसा छैन त्यहि भएर छोराको मुख हेर्न सकेको छैन । के अब पैसा नहुनेका छोरोछोरीले मर्नुपर्ने हो ? म के गरौ अब ? म मेरो छोरोको उपचार नपाएर मर्ने अवस्था नआओस भन्ने चाहान्छु । म अस्पताल गएर छोराको मूख हेर्न चाहान्छु । तर पैसा छैन । म सरकारसंग बिनम्र अनुरोध गर्दछु । अस्पताल प्रशासनसंग कुरा गरेर मेरो छोराको उपचार होस् । पैसा नभएका कारण मेरो छोरा मर्नुनपरोस् । म अस्पतालमा छोराको मुख हेर्न पैसा नभएर सकेको छैन । त्यो अवस्थाको अन्त्य होस् ।

पीडितको बुबा
भवेशचन्द्र शाह
दमक, झापा
मोवाइल नम्बर ९८०६०१७६१७

https://youtu.be/AAZ71pxs8HY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah