एजेन्सी/ बलिउडका चर्चित अभिनेता सलमान खानलाई फेरि एकपटक एक गैंगस्टारले ज्यान मार्ने धम्की दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेता खानलाई ज्यान मार्ने धम्की दिइएको हो । भारतीय मिडियाले जनाएअनुसार सामाजिक सञ्जालमार्फत लोरेन्स विश्नोई नामको गैंगसँग सम्बन्धित गैंगस्टारले खानलाई ज्यानमार्ने धम्की दिएका हुन् ।

स्टुडेन्ट अर्गनाईजेशन अफ पन्जाब यूनिभर्सिटीका विद्यार्थी संगठनको पेजमार्फत एक ग्यारी सुटरले सलमानको फोटो राख्दै ज्यान मार्ने धम्की दिएका हुन् । सुटरले सलमानको फोटोमा रातो क्रस राख्दै भनेका छन्, ‘सोंच सलमान तँ भारतको कानूनबाट त बच्न सक्छस् तर विश्नोई समाज र सोपू पार्टीको कानूनबाट तलाइँ मृत्युको सजायँ सुनाईएको छ । सोपूको अदालतमा तँ दोषी ठहर भएको छस् ।’

सलमान की फोटो पर क्रॉस लगा कर जान से मारने की धमकी दी गई है। केहि महिना पहिले पनि जोधपुर अदालतमा जाँदै गर्दा सलमान खानलाई खुलेआम ज्यान मार्ने धम्की आएको थियो । खुलेआम ज्यानमार्ने धम्की आएपछि जोधपुरमा बयानका लागि गएका सलमानलाई विशेष सुरक्षा दिलाइएको थियो ।

सलमान खान पुनः २७ सेक्टेम्बरमा जोधपुर अदालतमा हाजिर हुन जाँदैछन् । यही बीच धम्की आएपछि सलमानलाई भारतीय प्रहरीले विशेष सुरक्षा दिने तयारी गरेको बताइएको छ ।

उच्च सर्तकता अपनाईएको छ : प्रहरी

सामाजिक सञ्जालमार्फत अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको घटनालाई भारतीय प्रहरीले विशेष गम्भिरताका साथ हेरेको जनाएको छ । भारतीय प्रहरीका एक अधिकारी डीजीपी धर्मेन्द यादवले प्रहरीले उच्च सर्तकता पनि अपनाएको बताएका छन् । उनले भारतीय सञ्चार माध्यमलाई जनाएअनुसार सलमानको जोधपुर अदालतमा सलमान खान जाँदै गर्दा उनले विशेष सुरक्षा दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah