एजेन्सी / बलिउड नायक अमिताभ बच्चनले भारतकै प्रतिष्ठित ‘दादासाहेब फाल्के अवार्ड’ पाएका छन् ।भारतीय चलचित्रको विकास र वृद्धिमा उल्लेखनिय भूमिका खेलेको भन्दै उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।

भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभादेवकरले ट्विटरबाट यो कुराको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘दुइवटा जेनेरेनशालाई लामो समयदेखि मनोरञ्जनको दुनियाँबाट प्रभावित बनाउँदै आएका बरिष्ठ कलाकार अमिताभ बच्चनलाई दादासाहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको छ । यो खबरले भारतीय जनता र विश्व समुदाय नै खुशी छ ।’

यो अवार्डको घोषणा भएसँगै अमिताभलाई बलिउडका कलाकारले बधाई दिइरहेका छन् । तर, अमिताभ आफैले पनि यो खुशी रोक्न सकेनन् । ट्विट गर्दै उनले भनेका छन्, ‘मलाई तपाइहरु सबैलाई धन्यवाद दिनका लागि शब्द नै मिलिरहेको छैन ।’ दश लाख नगद पुरस्कार र गोल्डेन लोटससहित यो अवार्ड प्रदान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah