सर्वसाधरणले भारतले गरेको ज्यादतीप्रति सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकाछन् । तत्काल राष्ट्रपतिलाइ नेपाल फर्कनका लागि आग्रह गरेकाछन् । सरकारले भने चुइक्क पनि मुख खोलेको छैन । नेपालको ऐतिहासिक लोकतान्त्रिक सरकारलाई भारतले बेइजती गरिदिएको छ ।

नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिने भारतले नेपालका राष्ट्रपति विद्या भण्डारीलाई दिल्ली एयरपोर्टमै बेइज तगर्ने भारतले ५ दिने भ्रमणमा अरु कति बेइजत गर्ने हो, भन्न सकिन्न ? भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा नेपालले राष्ट्रिय पर्वकै रुपमा सार्वजनिक विदा दियो ।

राष्ट्रपति विद्या भण्डारी एयरपोर्टमै स्वागत गर्न र बिदाई गर्न पुगिन् । तर नेपालका राष्ट्रपति दिल्ली पुग्दा कनिष्ट राज्यमन्त्री कृष्णाराजलाई पठाइयो । योभन्दा राष्ट्रिय लज्जा अरु के होला ? यसको अर्थ नेपालको कूटनीति जिरो छ भन्ने हो र भारतले नेपाललाई कूटनीतिक जोल्ट नै दिएको छ ।

भारतमा राजदूत छन् दीपकुमार उपाध्याय । उनले राष्ट्रपतिको भ्रमणको के बन्दोबस्त गरेछन् ? सँग गएका छन् परराष्ट्रमन्त्री डा. महत । उनको कूटनीतिक क्षमता पनि देखायो । नेपाल सरकार प्रमुख छन्, प्रचण्ड जसले राष्ट्रपतिको भारत भ्रमणलाई राजकीय भ्रमण भनेर जाँदा र आउँदा दुबै दिन सार्वजनिक विदा घोषणा गरे र जनस्तरबाट आलोचना भएपछि फर्कदा (शुक्रवार) घोषणा भइसकेको विदा फिर्ता लिएको छ ।

नेपालमाथि भारतको यस्तो मर्यादाहीन व्यवहार कहिल्यै गरेको थिएन । तैपनि नेपाल सरकार मौन छ, कस्तो लज्जाहीन सरकार होला यो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah