काठमाडौं / बलिउडको इतिहासमा फिल्म ‘शोले’ र त्यसको डायलग ऐतिहासिक छ । ‘शोले’मा कालियाको अभिनयबाट चर्चामा आएका दिग्गज कलाकार विजु खोटेको निधन भएको छ ।

भारतीय मिडियाले ३० सेप्टेम्बर अर्थात् का दिन ७८ वर्षको उमेरमा खोटेको निधन भएको जनाएका छन् । खोटेको आज बिहान मुम्बईस्थित आफ्नो घरमा हृदयघातका कारण निधन भएको हो।

विजुको निधनको खबरसँगै बलिउड कलाकारले समवेदना प्रकट गरेका छन् । फिल्म जगतमा उनीसँग जोडिएका फ्यानले पनि दुःख प्रकट गरेका छन् । चलचित्र ‘सोले’ मा उनले निभाएको कालियाको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ ।

विजु सन् १९६४ देखि फिल्म उद्योगमा जोडिएका थिए । उनले कैयन् हिन्दी र मराठी फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah